काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा संसद् सचिवालयसमक्ष बुझाएका हुन् ।
नेकपा एमालेमा देखिएको विवादका कारण उनले राजीनामा दिएको बताइएको छ । संसद् सचिवालय पुगेर उनले राजीनामा दिएको बताइएको छ ।
Advertisement







