• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विपन्न परिवारलाई सिलाइ व्यावसायी संघ झापाको राहत


  •    संवाददाता/ बिहिबार, असार ०३, २०७८  

  • झापा । नेपाल कपडा तथा सिलाइ व्यावसायी संघ झापाले विभिन्न ठाउँका सिलाइ व्यावसायी तथा अति विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

    संघले सिलाइ व्यावसायी कोभिड १९ आपत्कालिन राहत कोषको स्थापना गरि प्राप्त सहयोग रकमबाट बिहिबार अर्जुनधारा नगरपालिका , बिर्तामोड नगरपालिका र बुद्धशान्ती गाउँपालिकाका सिलाइ व्यावसायी तथा अति विपन्न ५ घरपरिवारलाई २५ केजि चामल , १ लिटर खाने तेल , २ केजि दाल र १ केजि नुन गरि प्रति परिवार रु २ हजार २ सय ३० का दरले राहत वितरण गरेको हो ।

    Advertisement

    विश्वव्यापी महामारी कोभिड १९ को यो कठिन परिस्थितिमा सिलाइ व्यावसायी तथा अति विपन्न परिवारलाई नेपाल कपडा तथा सिलाइ व्यासायी संघ झापाको तर्फबाट राहत वितरण गरिएको कोषका संयोजक हरि नेपालीले बताएका छन् ।

    Advertisement

    जिल्लामा सिलाई व्यावसाय सञ्चालन गरेर बस्नुहुने व्यावसायीलाई कोभिड १९ बाट प्रभावित भएर संक्रमित भई उपचारमा आर्थिक समस्या देखापरेमा तथा यस पेशाबाट लाभान्वित पेशाकर्मीहरुलाई कोरोना कहरका बेला जिवनयापनमा समस्या आएमा राहत दिनकालागी कोषको स्थापना गरिएकाले सोहि अनुसार राहत वितरण गरेको उनले बताएका छन् ।

    विश्वभर माहामारीको रुपमा रहेको कोभिड १९ को कारणले सिलाइ व्यावसायीहरुमा विभिन्न समस्याहरु देखापरेको हुदाँ संघले व्यावसायीहरुकालागी राहत , उपाचार लगायतको व्यवस्था गर्न कोषको स्थापना गरेको नेपाल कपडा तथा सिलाइ व्यावसायी संघ झापाका अध्यक्ष दिलिप सुन्दासले बताएका छन् ।

    त्यसैगरी देश विदेश मा रहनु भएको नेपाली दाजुभाई तथा दिदिबहिनीमा कोभिडबाट बच्नको लागि आवश्यक स्वास्थ्य मापदण्ड पूरा गर्नु हुन अनुरोध गर्दै यस अभियानलाई सहयोग गर्न नेपाल कपडा तथा सिलाइ व्यावसायी संघ झापाका उपाध्यक्ष रमेश सिवाले अपिल गरेका छन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.