• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रदेश २ का एक मन्त्री र तीन राज्यमन्त्री पदमुक्त


  •    संवाददाता/ सोमबार, जेठ २४, २०७८  

  • जेठ २४,काठमाण्डौ । प्रदेश २ का एक मन्त्री र तीन राज्यमन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षका मन्त्री र राज्यमन्त्रीलाई हटाएका छन् ।

    जसपा संसदीय दलको बहुमत सदस्यले दल नेतामा चयन गरेकै दिन मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाएका हुन् ।

    Advertisement

    पार्टीभित्र विवाद रहँदारहँदै केन्द्रमा महन्थ ठाकुर समूह राजेन्द्र महतोको नेतृत्वमा सरकारमा गएसँगै यसको असर प्रदेश २ मा पनि देखिएको हो । महन्थ ठाकुर पक्ष केन्द्र सरकारमा सहभागी भए लगत्तै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव जनकपुर पुगेका थिए ।

    Advertisement

    राउतलाई जसपाका ५५ सांसदमध्ये ३६ जनाको साथ रहेको छ । अब प्रदेश २ सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई पनि सहभागी गराउने जसपा अध्यक्ष उपेन्द्र यादवको तयारी छ ।यसबारे शीर्ष नेताहरुबीच सहमति भइसकेको नेताहरुले बताएका छन् । प्रदेश २ मा अहिले कायम रहेका १०४ सांसदमध्ये जसपाका ३६ सांसद राउतको पक्षमा छन् । कांग्रेसका १९ र माओवादीका ८ सांसद रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काेशी प्रदेश सभाकाे बैठक नयाँ भवनमा
    नागरिकले अझै सम्झने निवर्तमान सभामुख घिमिरेको त्यो संवेदनशील अभ्यास
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.