झापा । खेलकुद महासंघ झापाका जिल्ला संयोजक झापाका जिल्ला अध्यक्ष हिमाल कङ्दवाले पदत्यागको घोषणा गरेका छन् ।
लामो समयदेखि युवा संघमा आवद्ध उनले सबैलाई धन्यवाद दिदैँ संगठनले दिएको जिम्मेवारी पूरा गर्दै राजी खुशीले पदत्याग गरेको बताएका छन् ।
ओलि निकट र्राष्ट्रिय युवासंगको जिल्ला सदस्य हुन् ।
Advertisement







