• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेची अस्पतालमा रिएजेन्ट अभाव, पीसीआर परीक्षणमा समस्या


  •    संवाददाता/ मङ्गलबार, जेठ ११, २०७८  

  •  

     

    Advertisement

    झापा । झापाको भद्रपुरस्थित मेची अस्पतालमा पीसीआर परीक्षण गर्न रिएजेन्ट अभाव भएपछि विराटनगरस्थित कोशी अस्पतालमा परीक्षणको भार थपिएको छ ।

    Advertisement

    मेची अस्पतालमा दैनिक तीन सयसम्म स्वाव परीक्षण गर्दै आएको थियो, तर रिएजेन्ट सकिएका कारण विगत तीन दिनदेखि बाहिरको स्वाब संकलन बन्द गरिएको सो अस्पतालका मेसु पिताम्बर ठाकुरले जानकारी दिए ।

    मेचीमा परीक्षण बन्द भएपछि विराटनगरस्थित कोशी अस्पतालमा दैनिक ४ सय परीक्षणको भार थपिएको छ । यसरी स्वाव परीक्षणको भार थपिदा पीसीआर संकलन गरेकोे रिपोर्ट आउन समय लाग्ने गरेको कोशी अस्पतालका मेसु चुमनलाल दाशले जानकारी दिए ।

    उनले प्रादेशिक प्रयोग शाला विराटनगरले पनि थोरै मात्रामा पीसीआर संकलन गर्न थालेको र प्रदेश १ मा रहेका ४ वटा सरकारी ल्याबहरुमा संकलनमा कमी आएका कारण कोशी अस्पतालमा परीक्षणका लागि ल्याइएका स्वाब ५ दिनदेखि लाइनमा रहेको बताए ।

    यता सामाजिक विकास मन्त्री उषाकला राईले भने मेची अस्पतालको लागि तुरुन्तै रिएजेन्ट पठाउने तयारी भएको बताइन् । उनले पीसीआर परीक्षण बन्द नगर्न अस्पताललाई निर्देशन समेत दिएकी छन् ।

    प्रदेश १ का १४ जिल्लाबाट दैनिक ३ हजार २ सय स्वाब संकलन हुने गरेको छ भने २७ सयसम्म परीक्षण हुने गरेको छ । प्रदेश १ का निजी, सामुदायिक र सरकारी गरी १२ वटा प्रयोग शालामा स्वाब परक्षिण हुदै आएको छ ।

    पहाडी जिल्लामा धनकुटा जिल्ला अस्पतालमा मात्र स्वाब परीक्षण गर्ने गरिन्छ । पूर्वी पहाडी जिल्लाहरुबाट सवै स्वाब संकलन गरेर मेची अस्पताल, कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर र धरानस्थित वीपी कोइरालामा आउने गरेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.