• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सरकार ढाल्न खोजेका छन् तर पिर छैन : प्रधानमन्त्री


  •    संवाददाता/ आइतबार, चैत २९, २०७७  

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उद्योग व्यवसायलाई अघि बढन बाधा पार्ने कानुनी प्रावधान र विलम्बकारी प्रशासनिक प्रक्रियालाई बदल्ने बताएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभा र उद्योग वाणिज्य दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उद्योग व्यवसायीका लक्ष्यले सरकारसमेतको लक्ष्य भएको बताए ।

    Advertisement

    देशले लामो समयदेखि चुनौतीको रुपमा झेलेको व्यापार घाटाको नियमति वृद्धिमा हाल नियन्त्रण हुदै गएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब यो क्रमशः कम हुँदै जाने समेत बताए ।

    Advertisement

    राजनीतिक प्रसंगतर्फ औंल्याउँदै प्रधानमन्त्रीले देश बनाउने र व्यक्ति स्वार्थ सिद्धि गर्ने चिन्न सक्नुपर्ने बताए ।

    प्रधानमन्त्री अ‍ोलीले देशमा सरकार परिवर्तनको कुरा गर्न थालिएको बताउँदै प्रश्न गरे, “अहिले सरकार किन परिवर्तन गर्नुप¥यो रु”

    आफ्ना विपक्षी नेताहरुले केही पनि भएन भन्ने गरेको उल्लेख गरे ।

    “योभन्दा बढी त लखनौंको एक्का घोडाले पनि देख्छ । अन्त नदेखे पनि बाटो त देख्छ त्यसले,” ओलीले भने ।

    उनले संसदीय अंकगाणितलाई दुरुपयोग गरेर सरकार ढाल्न खोजिएको बताउँदै प्रधानमन्त्रीले सरकार जान्छ कि भन्ने पिर नभएको समेत बताए ।

    “केही छैन सरकारबाट बाहिरिनु परै हदमा २० महिना नहोला, त्यसपछि अंक गणितलाई तलमाथि पार्ने सकुनीका गोटी पनि फ्याँकिने छन्,” प्रधानमन्त्रीको भनाई थियो ।

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.