• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रोमाको अर्धशतकमा प्रदेश–१ विजयी


  •    संवाददाता/ बिहिबार, चैत २६, २०७७  

  • काठमाडौं । रोमा थापाको अर्धशतकको सहयोगमा प्रदेश नम्बर–१ ले राजधानीमा जारी पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम लिग खेलमा जित हासिल गरेको छ ।

    बिहीबार भएको खेलमा प्रतियोगिताबाट बाहिरिइसकेको प्रदेश–१ विजयी भएको हो । त्रिवि क्रिकेट मैदानमा प्रदेश–१ ले ललितपुर मेयर्स–११ लाई १५ रनले हरायो ।

    Advertisement

    प्रदेश–१ ले दिएको १२९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो । ललितपुरका लागि अनुराधा चौधरीले सर्वाधिक २८ रनको योगदान गरिन् । सुमन खतिवडाले २७ रन जोडिन् ।

    Advertisement

    बलिङतर्फ प्रदेश–१ की रुबिना क्षेत्रीले ३ विकेट लिइन् । सवनम राई र ज्योति दनुवारले १र१ विकेट लिए ।

    यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २० ओभरमा २ विकेट गुमाएर १२८ रन बनाएको थियो । प्रदेश–१ का लागि रोमा थापाले अविजित रहँदै ६६ रनको अर्धशतकीय पारी खेलिन् । अप्सरी बेगमले अविजित २६ रन जोडिन् ।

    बलिङतर्फ ललितपुरकी सन्तोषी चौधरी र सरस्वती कुमारीले १र१ विकेट लिए । प्रदेश–१ ले चार खेलमा ४ अंक जोड्दै प्रतियोगिताको अन्त्य गरेको हो । ललितपुरले ४ खेलबाट २ अंकसहित प्रतियोगिता अन्त्य गर्‍यो ।

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.