• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपालबाट मनसुन बाहिरियाे


  •    संवाददाता/ बुधबार, असोज २८, २०८३  

  • यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ ।

    मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत आज असोज २८ गते यस वर्षको मनसुन नेपालको सबै भू-भागबाट बाहिरिएको जानकारी दिएको हो ।

    Advertisement

    महाशाखाले यही असोज १७ गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो ।

    Advertisement

    यस वर्ष औसत मितिभन्दा १२ दिन ढिला गरी मनसुन बाहिरिएको छ । सामान्यतया नेपालमा मनसुन १३ जुनदेखि सुरू भई २ अक्टोबरमा बाहिरिन्छ । तर यस वर्ष १९ जुन अर्थात् असार ५ गते मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा १२ दिनपछि आज बाहिरिएको छ ।

    यस वर्षको मनसुनमा औसतको आसपासमै वर्षा भएको छ । मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावले पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवरात्रको चौथो दिन: कुष्माण्डा देवीको पूजा गरिँदै
    यात्रुलाई बासी खाना खुवाएर बिरामी परेमा चालक र होटल सञ्चालकलाई कारबाही
    यस्तो रहने छ आजको मौसम
    ताजा अपडेट
    • नेपालबाट मनसुन बाहिरियाे
    • नवरात्रको चौथो दिन: कुष्माण्डा देवीको पूजा गरिँदै
    • यात्रुलाई बासी खाना खुवाएर बिरामी परेमा चालक र होटल सञ्चालकलाई कारबाही
    • यस्तो रहने छ आजको मौसम
    • अमेरिकाका हल र वुडफोर्डलाई अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार
    • बिर्तामोडमा सञ्चालनमा आयो क्लव सेभेन फिटनेस हब
    • गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    • चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.