• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा सञ्चार: नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया


  •    संवाददाता/ सोमबार, असार ०८, २०८३  

  • झापाको बिर्तामोडमा झापामा सञ्चार: नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापाको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा आइतबार. अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

    Advertisement

    फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा फोनिजका केन्द्रिय उपाध्यक्ष अर्जुन जम्नेली राईको प्रमुख आतिथ्य रहेको थियो ।

    Advertisement

    कार्यक्रममा प्रमुख अतिथि राई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, फोनिजका संस्थापक अध्यक्ष दिपिन राई, फोनिजकी केन्द्रिय सदस्य भूमिका फियाक लिम्बु, प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियार, प्रेस युनियनकी उपाध्यक्ष सविना लिम्बु, नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य लगायतले अहिलेको पत्रकारिताका चुनौतीका विषयमा आ-आफ्नो धारण राखेका थिए ।

    अध्यक्ष राजवंशीले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा उपाध्यक्ष तीलक योन्जनले स्वागत तथा सचिव सन्तोष लिम्बुले सञ्चालन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.