• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सुन्दर मार्ग विकासका लागि स्थानीयको पहल, वडाध्यक्ष प्रसाईंको सकारात्मक प्रतिबद्धता


  •    संवाददाता/ बिहिबार, जेठ २१, २०८३  

  • झापाको बिर्तामोड नगरपालिका-५ अन्तर्गत रहेको सुन्दर मार्ग रोड नं.१ लाई व्यवस्थित र स्तरोन्नति गर्ने अभियानले सकारात्मक मोड लिएको छ ।

    समितिका अध्यक्ष घनश्याम निरौलासहित स्थानीयवासीहरूको टोलीले बुधबार बिर्तामोड नगरपालिका-५ का वडाध्यक्ष रोहित प्रसाईं समक्ष औपचारिक रूपमा निवेदनपत्र बुझाएका छन् ।

    Advertisement

    निवेदनमार्फत उक्त सडक क्षेत्रमा नाला निर्माण तथा पेबल बिछ्याउने कार्यका लागि आगामी आर्थिक वर्षको बजेटमा योजना समावेश गरिदिन अनुरोध गरिएको छ । स्थानीयको आवश्यकतालाई गम्भीरतापूर्वक लिँदै वडाध्यक्ष प्रसाईंले पनि यस विषयमा सकारात्मक चासो देखाउँदै आगामी बजेटमा योजना समेट्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

    Advertisement

    वर्षौंदेखि स्थानीयवासीले प्रयोग गर्दै आएको यस सडकमा नाला र स्तरीय सडकको अभावका कारण वर्षायाममा विशेष गरी आवतजावतमा समस्या हुने गरेको छ। यही समस्याको स्थायी समाधानका लागि स्थानीयहरू एकजुट भएर विकास निर्माणको माग लिएर वडा कार्यालय पुगेका हुन् ।

    समितिका अध्यक्ष निरौलाले स्थानीयको आवश्यकता र जनप्रतिनिधिको सकारात्मक सोच एक ठाउँमा आए विकासका कामले गति लिने विश्वास व्यक्त गरे । उनले सुन्दर मार्ग रोड नं.१ लाई व्यवस्थित, सुरक्षित र नमुना सडकका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.