• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा जेसिआइ एकाडेमी


  •    संवाददाता/ शुक्रबार, जेठ १५, २०८३  

  • झापाको सुरुङ्गा जेसीजको आथित्यतामा बिर्तामोडमा बिहीबारबाट नेपाल जेसीजको जेसिआइ एकाडेमी सुरु भएको छ ।

    चार दिनसम्म सञ्चालन हुने उक्त तालिममा देशभरका ५० जना युवाहरुको सहभागिता रहेको छ ।

    Advertisement

    राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्कीको सभापतित्वमा भएको एकाडेमिको उद्घाटन संविधान सभा सदस्य सुदिर सिवाकोटीले गरेका थिए ।

    Advertisement

    तालिमका लागि जेसीआई इण्डियाका २०१४ का राष्ट्रिय अध्यक्ष दिपक नाहर, भारतबाटै सरिता सिन्ना र नेपालबाट किरण केसि प्रशिक्षक रहेका छन् ।

    एकाडेमिको उद्घाटन समारोहमा पुर्व राष्ट्रिय अध्यक्ष भोलेश्वर दुलाल, नेपाल जेसीजका तालिम आयुक्त राजन पौडेल, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष योगेश राजवंशी, नवराज उपाध्याय, प्रमुख प्रशिक्षक दिपक नाहर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    एकाडेमिमा शाखा अध्यक्ष मेनुका उप्रेतीले स्वागत, आस्थापाठ कोषाध्यक्ष सरिता गुरगाईं तथा सञ्चालन महासचिव जेनिस चौलगाईंले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.