• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पूर्णिमा कीर्तन मण्डलीको वार्षिकोत्सवमा पूर्व अध्यक्षदेखि ज्येष्ठ सदस्यसम्म सम्मानित


  •    संवाददाता/ आइतबार, चैत २९, २०८२  

  • झापाको मेचीनगर-१२ सहरेडाँगीमा अवस्थित पूर्णिमा कीर्तन मण्डलीको १३ औँ वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ ।

    मण्डलीका अध्यक्ष शुष्मा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि दुर्गा हनुमान मन्दिर समितिका अध्यक्ष महेन्द्रदेवि आचार्य रहेकी थिइन् ।

    Advertisement

    उक्त अवसरमा पूर्व अध्यक्ष उमेश खतिवडा, युवा उद्यमी राजन चिमरिया, समाजसेवी रमेश भट्टराई, ज्येष्ठ सदस्य शेरबहादुर खत्री र केवलमाया दाहाललाई सम्मान गरिएको थियो ।

    Advertisement

    नृत्य तथा भजन समेत प्रस्तुत गरिएको कार्यक्रममा नवप्रवेशी सदस्यहरुलाई स्वागत गरिएको थियो ।

    कोषाध्यक्ष सीता अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि आचार्य, सम्मानित व्यक्तित्व उमेश खतिवडा, राजन चिमरिया, रमेश भट्टराई, माधव संस्कृत विद्याश्रमका प्राचार्य पुन्यप्रसाद रिजाल, मण्डलीका संस्थापक उमा खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    उपाध्यक्ष केशव दाहालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रमेश खतिवडाले गरेका थिए ।

    यसैबीच मण्डलीले गंगा अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति पुर्न गठन गरेको छ ।

    मण्डलीका पूर्व अध्यक्ष उमेश खतिवडाले घोषणा गरेको कार्यसमितिको उपाध्यक्षमा विद्यानाथ खतिवडा, सचिवमा रमेश खतिवडा, सहसचिवमा अर्चना अधिकारी र कोषाध्यक्षमा पूजा दाहाल सर्वसम्मत चयन भएका छन् ।

    त्यसैगरी सदस्यहरुमा अञ्जना अधिकारी, अनुसा बास्कोटा, भगवती प्रसाईं, वेनिका लामिछाने, दुर्गा गिरी र देवी खतिवडा रहेका छन् ।

    त्यस्तै मण्डलीको संरक्षकमा शरण दाहाल, शेरबहादुर तिवारी र मनप्रसाद पौडेल तथा सल्लाहकारमा रमेश भट्टराईलाई चयन गरिएको छ ।

    वि.सं.२०६९ सालमा पाँच जनाबाट सुरु भएको मण्डलीमा हाल २९ घर परिवार आबद्ध रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.