• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

४ करोड लगानीमा बिर्तामोडले थप २ सय आवास बनाउने


  •    संवाददाता/ शनिबार, चैत ०७, २०७७  

  • बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिर्तामोडमा गत महिना ३७ विपन्न परिवारलाई आवास हस्तान्तरण भयो । त्यसको महिना दिन नवित्दै विर्तामोड नगरपालिकाले थप घर निर्माणका लागि शिलान्यास गरेको छ ।

    विर्तामोड–८ मा २२ घर निर्माणका लागि नगरपालिकाले काम थालेको हो । शुक्रवार एक कार्यक्रमका बिच नगर प्रमुख धु्रव कुमार शिवाकोटीले घर निर्माणका लागि शिलान्यास गरेका हुन् । अति विपन्न परिवारका लागि सो वडामा यसअघि पनि आवास निर्माण गरिएको थियो । २२ वटा आवास निर्माण सम्पन्न भएपछि ८ नम्वरमा सुरक्षित आवासको संख्या १ सय २० पुग्ने छ ।

    Advertisement

    सामान्य घरमा बस्दै आएका विपन्न परिवारलाई उनीहरुकै जमिनमा सुरक्षित घर निर्माण गरिदिने नगर प्रमुख शिवाकोटीले जानकारी दिए । यहि वर्षभित्र नगरपालिकाले २ विपन्न परिवारका लागि आवास निर्माण गर्ने उनको भनाई छ ।

    Advertisement

    चालु आर्थिक वर्षमा सबै वडाका २ सय विपन्न परिवारलाई घर हस्तान्तरण गरिने नगर प्रमुख शिवाकोटीको भनाई छ । उनले हालसम्म ३ सय ६ परिवारलाई आवास हस्तान्तरण गरिसकेको जानकारी दिए । केहि वडामा काम शुरु भइसकेको छ, केहिमा सम्झौता भई काम अघि बढाइएको छ, उनले भने ।

    विर्तामोड नगरपालिका, सहारा नेपाल, जनता आवास कार्यक्रम र तराई मधेश समृद्ध कार्यक्रमको लगानीमा थप २ सय आवास निर्माण हुने योजना शाखाका प्रमुख जय तिम्सिनाले जानकारी दिए । उनका अनुसार नगरपालिकाको १ करोड ४५ लाख लगानी हुनेछ । आवास निर्माण पुरा गर्न जम्मा ४ करोड लाग्ने बताइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.