• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड नगरपालिकाद्वारा कृषकलाई कृषि सामग्री वितरण


  •    संवाददाता/ आइतबार, चैत ०१, २०८२  

  • झापाको बिर्तामोड नगरपालिकाले ४८ जना कृषकलाई कृषि सामग्री वितरण गरेको छ ।

    नगर प्रमुख पवित्रा महतारा प्रसाईंले आइतबार आयोजित एक कार्यक्रमबीच कृषकलाई विभिन्न प्रकारका कृषि सामग्री वितरण गरेका हुन् ।

    Advertisement

    कृषि शाखाको तथ्याङ्क अनुसार वडा नं.२ का ७ जना, वडा नं.३ का ३ जना, वडा नं.६ का १ जना, वडा नं.७ का १४ जना, वडा नं.८ का ३ जना, वडा नं.९ का ७ जना र वडा नं.१० का १३ जना गरी कुल ४८ जना कृषकलाई सामग्री प्रदान गरिएको हो ।

    Advertisement

    प्लास्टिक मल्चिङ २१२ थान, प्लास्टिक टनेल ४० थान, ग्रीन नेट २७ थान, सिलिकन स्टिकर ११० थान, माइक्रो न्यूट्रिएन्ट १३० थान तथा च्याउको बिउ वितरण गरिएको कृषि प्राविधिक सुजित शाहले जानकारी दिए ।

    नगर प्रमुख प्रसाईंले कृषकलाई आधुनिक प्रविधि र सामग्रीको प्रयोगमार्फत तरकारी उत्पादन वृद्धि गर्न नगरपालिकाले यस्ता कार्यक्रम हरेक वर्ष सञ्चालन गर्दै आएको बताइन् ।

    नगरपालिकाले उत्पादन वृद्धि, आधुनिक खेती प्रविधिको प्रयोग तथा कृषकको आयआर्जन बढाउने उद्देश्यले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.