• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपाल सुपर लिग (एनएसएल) को अक्सन सुरु


  •    संवाददाता/ शुक्रबार, चैत ०६, २०७७  

  • काठमाडौं ।नेपालको पहिलो फ्रेन्चाईज फुटबल  नेपाल सुपर लिग (एनएसएल) को अक्सन सुरु भएको छ ।

    नेपाल सुपर लिग (एनएसएल) अक्सन सोल्टी होटलमा सुरु भएको हो ।

    Advertisement

    अक्सनमा कुल १४९ खेलाडी समावेश छन् । जसमध्ये ‘ए’ क्याटेगोरीमा मा २८ जना, ‘बी’ मा ६३ जना र ‘सी’ मा ५८ जना छन् । ‘ए’बाट ३ खेलाडी, ‘बी’बाट ४-६, ‘सी’ बाट ५-७ जनासम्म खेलाडी अक्सनबाट लिन पाउने प्रावधान छ ।

    Advertisement

    अक्सनबाट हरेक टिमले १४ खेलाडी लिन पाउँछन् । त्यसका लागि रकम १५ लाख ५० हजार लिमिटेसन रहेको छ।

    क्याटेगोरी ‘ए’ को खेलाडीको बेस प्राईज १ लाख, अधिकतम २ लाख सम्मको बोली लाग्नेछ ।क्याटेगोरी ‘बी’ को खेलाडीको बेस प्राइज ५० हजार, अधिकतम १ लाख २० हजार सम्मको बोली लाग्नेछ ।

    क्याटेगोरी ‘सी’ को खेलाडीको बेस प्राइज २० हजार, अधिकतम ७५ हजारसम्मको बोली लाग्नेछ । ‘ए’ क्याटेगोरीमा रहेका तेज तामाङलाई ६ टिमले अधिकतम २ लाख सम्मको बोली लगाएका थिए । लक्की ड्र बाट काठमाडौंले तेजलाई लिन सफल भयो।

    नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने एलएसएलमा ७ फ्रेन्चाईज टिमले प्रतिस्पर्धा गर्नेछन् । एनएसएल वैशाख ११ देखि २५ सम्म दशरथ रंगशालमा हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.