• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जगतबहादुर तथा नरमाया वन स्मृति प्रतिष्ठानद्वारा पूर्व प्रधानाध्यापक मिश्रलाई सम्मान


  •    संवाददाता/ बिहिबार, माघ ३०, २०८२  

  • स्वर्गीय जगत बहादुर तथा नरमाया वन स्मृति प्रतिष्ठानले लक्ष्मी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक ओम मिश्रलाई सम्मान गरेको छ ।

    प्रतिष्ठानले मंगलबार सिग्मा अंग्रेजी विद्यालयमा आयोजित कार्यक्रममा ४२ वर्षसम्म शिक्षण पेशामा योगदान पुर्‍याएका मिश्रलाई कदरपत्रसहित दोसल्ला ओडाएर सम्मान गरेको हो ।

    Advertisement

    प्रतिष्ठानका संरक्षक अधिवक्ता डम्बर वनको अध्यक्षतामा भएको कार्यक्रममा हल्दीवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्य रहेको थियो ।

    Advertisement

    उक्त अवसरमा प्रतिष्ठानले केही महिनाअघि आयोजना गरेको दोस्रो स्वर्गीय जगतबहादुर तथा नरमाया स्मृति फुटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने हल्दीवारी गाउँपालिकाका महिला कर्मचारी, सिग्मा अंग्रेजी विद्यालयका विद्यार्थी, हल्दिवारी माध्यमिक विद्यालयका विद्यार्थी, सनसाइन्स अंग्रेजी विद्यालयका विद्यार्थी र कृष्ण सागर अंग्रेजी विद्यालयका विद्यार्थीहरूलाई पनि नगदसहित कदरपत्र प्रदान गरेर सम्मान गरेको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि लिङदेन, हल्दीबारी-२ का वडाध्यक्ष सुकलाल राजवंशी, सिग्मा अंग्रेजी विद्यालयका प्रधानाध्यापक नरेश पराजुली, हल्दिवारी माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिन, सम्मानित व्यक्तित्व ओम मिश्र लगायतले मन्तव्य राखेका थिए ।

    हल्दीवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिष्ठानका संस्थापक मानबहादुर वन महेन्द्रले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सहजीकरण हल्दीवारी गाउँपालिका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.