• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा गोल्डकप: जनप्रतिनिधि र सुरक्षा प्रमुखसँग अन्तरक्रिया


  •    संवाददाता/ मङ्गलबार, माघ १४, २०८२  

  • आसन्न सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको तयारीका लागि बिर्तामोडका जनप्रतिनिधि तथा झापाका सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया गरिएको छ ।

    बिर्तामोडमा आज भएको अन्तरक्रियामा सहभागी प्रतिनिधिहरुले प्रतियोगितालाई उत्सवका रुपमा मनाउन सुझाव दिएका छन् । स्थानीय सरकारका प्रतिनिधिहरुले सकरात्मक सहयोगको वचनबद्धता समेत जनाएका छन् ।

    Advertisement

    गोल्डकपका अध्यक्ष केदार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले स्थानीय सरकार यो प्रतियोगिताको अभिभावकीय भूमिका निर्वाह गर्ने बताए ।

    Advertisement

    अन्तरक्रियामा उपप्रमुखसहित बिर्तामोड नगरका वडा अध्यक्षहरु अग्निप्रसाद पाण्डे, किशारकुमार पौडेल, मदन बुढाथोकी, राहुल शर्मा, रोहित प्रसाईं र दुर्योधन गुरुङको उपस्थिति रहेको थियो ।

    यसैबीच सुरक्षा निकाय प्रमुखहरुसँगको अन्तरक्रियामा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले व्यवस्थापन पक्षलाई मजबुद बनाउन सुझाव दिए ।

    अन्तरक्रियामा सशस्त्र प्रहरीको पाथिभरा तालिम शिक्षालयका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेश पाण्डे, झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी २ नम्बर गणका प्रमुख तुलाबहादुर भण्डारी, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख विजय श्रेष्ठले आ-आफ्नो सुझाव दिएका थिए ।

    त्यस्तै गोल्डकपले आज नै प्रतियोगिताका सल्लाहकारहरुसँग पनि अन्तरक्रिया गरेको छ । उनीहरुले गोल्डकपको गरिमालाई अझ अभिवृद्धि हुनेगरी सातौँ संस्करण सञ्चालन गर्न सुझाव दिएका थिए ।

    वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले स्वागत गरेको अन्तरक्रियाको सहजीकरण सचिवालय सदस्य केशव भट्टराईले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.