• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दीबारीका सामुदायिक विद्यालयका ४०० भन्दा बढी विद्यार्थीलाई पोशाक


  •    संवाददाता/ सोमबार, माघ १३, २०८२  

  • गोदावारी एल्मुनाई एसोसिएसनको पहलमा हल्दीबारी गाउँपालिका वडा नं.३ का तीन सामुदायिक विद्यालयमा विद्यार्थी पोशाक वितरण गरिएको छ ।

    लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा श्री पञ्चायत माध्यमिक विद्यालय, श्री लक्ष्मी माध्यमिक विद्यालय र दिपेन्द्र आधारभूत विद्यालयका गरी ४२५ जना विद्यार्थी पोशाकबाट लाभान्वित भएका हुन् ।

    Advertisement

    लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा वडा नं.३ का वडाध्यक्ष विष्णुप्रसाद ओली, गोदावारी एल्मुनाई एसोसिएसनका अध्यक्ष प्रकाश बाबु केसी, विद्यालयका प्रधानाध्यापक रामप्रसाद घिमिरे, डिल्लीराम ढुङ्गेल र अर्जुन भट्टराई लगायतले आ-आफना धारणा राखेका थिए ।

    Advertisement

    कार्यक्रममा संस्थाका कार्यकारी सदस्यहरू निर्मल कृष्ण श्रेष्ठ, सिकन्दर सिंह थापा, आयुष श्रेष्ठ, आयुष अधिकारी र विनोद दाहाल, लक्ष्मी माध्यमिक विद्यालय शिक्षक-अभिभावक संघकी अध्यक्ष सुनिता महतो, स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    कार्यक्रममा श्री पञ्चायत माध्यमिक विद्यालयलाई १२० सेट, दिपेन्द्र आधारभूत विद्यालयलाई १०० सेट र लक्ष्मी माध्यमिक विद्यालयलाई २०५ सेट पोशाक हस्तान्तरण गरिएको थियो ।

    विद्यालयका सहायक प्रधानाध्यापक मदन पोख्रेल स्वागत गरेको कार्यक्रमको सहजीकरण शिक्षक बोधकृष्ण पौडेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.