• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

माधव नेपालसहितका नेतालाई कारवाहीको चेतावनी; प्रधानमन्त्री ओली


  •    संवाददाता/ बिहिबार, चैत ०५, २०७७  

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेतालाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

    आफूले राष्ट्रिय भेला नगर्न आग्रह गर्दागर्दै पनि गरेर पार्टीमा चरम गुटबन्दी गराएको भन्दै उनले प्रक्रियाअनुसार कारवाही गर्ने चेतावनी दिएका हुन् । ओलीका निकट एक नेताले भने, “हामीले कारवाही गर्नैपर्दैन । नियम कानुनअनुसार कारवाही हुन्छ ।” उनले नियम कानुनमा भएको व्यवस्थाअनुसार कारवाही हुने घुमाउरो जवाफ दिएका छन्।

    Advertisement

    ओलीले आजै ११ बजे संसदीय दलको बैठक बोलाएका छन् ।

    Advertisement

    जनप्रतिनिधिलाई कारवाही गर्न सकिने भए पनि प्रक्रिया भने केही लम्बिदो छ ।

    संसदीय दलको ह्विप उल्लंघन गरेमा केन्द्रीय कमिटीको बहुमतले मात्रै जनप्रतिनिधिलाई कारवाही गर्न सकिने व्यवस्था रहेको पनि उनले जानकारी दिए ।

    “राष्ट्रिय भेलामा उपस्थित सबैलाई कारवाही गर्ने भन्ने हुँदैन,” ती नेताले भने, “तर जसले नेतृत्व गरेको छ । जसले बोलाएको छ, उसलाई नियमअनुसार कारवाही हुन्छ ।”

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.