• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पूर्व अध्यक्ष समाज झापाद्वारा जेसीज पदाधिकारीलाई बधाई तथा शुभकामना


  •    संवाददाता/ बुधबार, पुष २३, २०८२  

  • नेपाल जेसीज वर्ष २०२६ का लागि झापा जिल्लाबाट निर्वाचित तथा मनोनीत पदाधिकारीलाई जेसीज पूर्व अध्यक्ष समाज झापाले बधाई तथा शुभकामना दिएको छ ।

    समाजका अध्यक्ष रमेश पोखरेलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वीरता जेसीजका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य गोपालकुमार बस्नेत रहेका थिए ।

    Advertisement

    कार्यक्रममा नवनिर्वाचित कार्यकारीणी उपाध्यक्ष योगेश राजवंशी, उपाध्यक्षद्वय देबु बानियाँ र मिनु ओली तथा मनोनीत कोषाध्यक्ष सुजुप सुवेदीलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

    Advertisement

    उक्त अवसरमा प्रमुख अतिथि बस्नेतले झापा जिल्लाका जेसीजहरू एकताबद्ध भएर नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिँदै चारआली जेसीजको आतिथ्यतामा हुने क्षेत्र ‘क’ सम्मेलन र भद्रपुर जेसिजको आतिथ्यतामा हुने ५३औँ राष्ट्रिय महाधिवेशन सफल बनाउन सबै शाखा सक्रिय हुनुपर्ने बताए ।

    उपाध्यक्षका उपविजेता खड्ग थापा गौरादह जेसीज, सल्लाहकार कुमारमणि पोखरेल, समाजका संस्थापक अध्यक्ष छविलाल खतिवडा लगायतले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै कार्यकाल सफल बनाउन सुझाव दिएका थिए ।

    कार्यक्रममा नेपाल जेसीजका पूर्व पदाधिकारी भीमबहादुर कुँवर, कुमारसिंह सावा, घनश्याम चौधरी, राजेन्द्र चौलागाईं, वीरता लेडी जेसिजकी संस्थापक अध्यक्ष शारदा रिजाल, विभिन्न शाखाका पूर्व अध्यक्ष, वर्ष २०२५ का शाखा अध्यक्ष तथा समाजका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो ।

    उपाध्यक्ष विष्णु रिमालले मन्तव्यबाट स्वागत कार्यक्रमको सञ्चालन सचिव प्रकाश भण्डारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.