आदर्श स्कूल अफ म्यानेजमेन्टले हिसान झापा छात्रा भलिबलमा हयाट्रिक गरेको छ ।
झापाको बिर्तामोडमा अवस्थित आदर्श लगातार तेश्रो पटक च्याम्पियन बनेको हो ।
आदर्श स्कूल अफ म्यानेजमेन्ट पढाइमा मात्र नभएर अतिरिक्त क्रियाकलापमा समेत अब्बल कलेज रहेको छ ।
Advertisement







