• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एभरेष्ट स्मार्टमा खेलकुद उत्सव सुरू


  •    संवाददाता/ बुधबार, मङि्सर २५, २०८२  

  • झापाकाे बिर्तामाेड-६ मा अवस्थित एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीकाे वार्षिक खेलकुद उत्सव सुरू भएकाे छ । 

    बुधबारबाट सुरू भएकाे एभरेस्ट स्मार्ट स्पाेट मिटकाे एक कार्यक्रमकाबीच प्रमुख अतिथि प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले मसाल प्रज्वलित गरेर उद्धाटन गरेका थिए ।

    Advertisement

    विद्यालयका प्रबन्ध निर्देशक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष प्रसाईंकाे अध्यक्षतामा भएकाे कार्यक्रममा न्युटन्स एजुकेशनका प्रिन्सिपल देबेन्द्र हुमागाई, हिसानका काेषाध्यक्ष रन्जित शाह, विद्यालय व्यवस्थापन समिति सदस्य देवि गिरी, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका अध्यक्ष सराेज पाैडेल लगायतकाे आतिथ्यता रहेकाे थियाे । 

    Advertisement

    स्पाेर्ट मिट २६ गतेसम्म सञ्चालन हुनेछ । स्पाेर्ट मिटमा कक्षा नर्सरीदेखी कक्षा १० सम्मका विद्यार्थी सहभागी छन् । स्पाेर्ट मिटमा १२० वटा बढी विधाहरू समावेश रहेकाे बताइएकाे छ । 

    प्रिन्सिपल अनुप शर्माले कार्यक्रमकाे ओैचित्यमाथि प्रकाश पार्दै विद्यार्थीलाई पढाईकाे अलवा अतिरिक्त क्रियाकलापमा विद्यालयले जाेड दिंदै आएकाे बताए ।

    शर्माले बालबालिकाको अन्तरनिहित शारीरिक, मानसिक, वौदिक विविध विषयहरुको क्षमता विकासका लागि कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

    उनले विद्यार्थीको पठन संस्कृति, खेलकुद तथा सामाजिक विकासका निम्ति विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए ।

    त्यस्तै विद्यालयका संस्थापक तथा संरक्षक धर्मा पराजुली प्रसाईंले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउन, सकारात्मक साेचकाे विकास गर्न र उनीहरूकाे अन्तरनिहित क्षमतालाई बाहिर ल्याउन मद्दत पुग्ने धारणा राखेकी थिइन् । 

    कार्यक्रममा प्रमुख अतिथि कार्की, बिर्तामाेड-६ का वडाध्यक्ष सुर्य कन्दङ्वा, बिर्तामाेड नगर शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत जानुका रेग्मी, हिसान उपाध्यक्ष उत्तम खनाल, प्याब्सन नगर अध्यक्ष सुरेन्द्र खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

    विद्यालयका माध्यमिक तहका ईन्चाज तेजेन्द्र काेइरालाले स्वागत गरेको कार्यक्रमकाे सञ्चालन विद्यालयका बाल क्लब फाेकल पर्सन तथा शिक्षक तृष्णा अधिकारीले गरेकी थिइन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.