• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सिम्रिक साकोसको साधार‌णसभामा पत्रकार पुरी सम्मानित


  •    संवाददाता/ शनिबार, असोज ११, २०८२  

  • झापाको‌ बिर्तामो‌डमा मुख्य कार्यालय र‌हे‌को‌ सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको‌ १५ औँ वार्षिक साधार‌ण सभाका अवसरमा पत्रकार उद्धव पुरी सम्मानीत भएका छन् ।

    बिर्तामो‌डमा शनिवार आयोजित संस्थाको १५ औं साधारणसभाको अन्तिम माइन्युट प्रमाणिकर‌ण कार्यक्रममा शब्दपत्र डटकमका सम्पादक तथा प्रकाशक पुरीलाई नगद १० हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरिएको हो ।

    Advertisement

    विगत लामो समयदेखि झापामा रहेर पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रका समाचारलाई उजागर गर्दै जन समुदाय समक्ष सूचना प्रवाह गरेको उच्च मूल्याङ्कन गर्दै पत्रकार पुरीलाई सम्मान गरेको संस्थाले जनाएको छ ।

    Advertisement

    असो‌ज ३ गते‌दे‌खि सुरु भएको‌ इकाइगत साधार‌णसभा असो‌ज ९ गते‌ सम्पन्न भएको थियो‌ भने आज अन्तिम माइन्यूट प्रमाणीकरण सभामा पत्रकार पुरीलाई सम्मान गरेको गरिएको थियो । संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, सचिव इन्द्रबहादुर कार्कीलगायतले पत्रकार पुरीलाई सम्मान गरेका थिए ।

    संस्थाका कार्यकारी प्रमुख कमलबहादुर‌ बस्ने‌तले कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश पार्दै इकाइगत साधार‌ण सभामा ४६ वटा से‌वा के‌न्द्रबाट एक जना उत्कृष्ट बचतकर्ता र‌ एक जना उत्कृष्ट ऋणीसहित ९२ जनालाई सम्मान गरि‌एको‌ बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.