झापा अर्जुनधारा नगरपालिका-८ निवासी सहिद दिनेश राजवंशीको परिवारलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
जेनजीको आन्दोलनमा शहादत प्राप्त गरेका राजवंशीको परिवारलाई एमआरआर कोरियाबाट सहयोग प्राप्त भएको हो ।
उक्त सहयोग रकम सहिद परिवारसम्म पुर्याउन बिर्तामोडका शरद जोशी, दमकका दिवाकर गुरुङ र विपिन आचार्यले सक्रिय भूमिका निर्वाह गरेका छन् ।
Advertisement







