१६ फागुन, बिर्तामाड । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन सप्पन्न भएको छ। निर्वाचनमा नेपाली कांग्रेस समर्थक व्यवसायीहरुको लोकतान्त्रिक प्यानल र नेकपा–राप्रपा गठबन्धनको सुवास भट्टराई नेतृत्वको प्यानल चुनाबी मैदानमा थिए ।

कुल संख्याको ८४.८० प्रतिशत अर्थात ३८४९ मत खसेको छ जसमध्ये ६९० मतदाता निर्वाचनमा सहभागी नभएको निर्वाचन मन्डलले जानकारी दिएको छ ।आजै बेलुकी ८ बजे पछि मतगणना शुरु गरिने समेत जनाईएको छ।मतपरिणाम बिहान सम्म प्रकाशन गरिने बताइएको छ।
Advertisement








