• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सहारा नेपालद्वारा प्रजिअलाई ध्यानाकर्षण पत्र, कर्मचारीलाई अभद्र व्यवहार गर्ने विरुद्ध पक्राउ पूर्जी जारी


  •    संवाददाता/ मङ्गलबार, असार ३१, २०८२  

  • सहारा नेपालका कर्मचारीलाई अभद्र व्यवहार गर्ने विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

    असार २८ गते मोरङको मिक्लाजुङस्थित मधुमल्ला सेवा केन्द्र अन्तरगतका कर्मचारी रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछाने विश्वकर्मालाई ऋण असुली तागेता गर्न जाने क्रममा अपशब्द, गाली गलौज, हातपात, जुत्ताको माला समेत लगाई अभद्र व्यवहार गरिएको थियो । सो कार्यमा सम्लग्न चन्द्रलाल मगरकी पत्नी माया मगर, नैनप्रसाद लिम्बूकी छोरी दुर्गा माया लिम्बू उपर पक्राउ पूर्जी जारी भएको हो ।

    Advertisement

    मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले दिएको जानकारी अनुसार उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । सादा पोशाकका प्रहरी परिचालन भएसँगै उनीहरु फरार रहेको बताइएको छ ।

    Advertisement

    सहारा नेपाल केन्द्रीय कार्यालयले मंगलवार जिल्ला प्रशासन कार्यालय झापामा पनि ध्यानाकर्षण पत्र बुझाएको छ ।

    सहारा नेपालका उपनिर्देशन दिनेश निरौलासहित सञ्चालक समितिसहितका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

    सहारा नेपालको केन्द्रीय कार्यालय झापा बिर्तामोड-२ स्थित चारपानेमा रहेको छ । संस्थाको सेवाकेन्द्रहरु झापामा धेरै रहेकाले त्यस्ता घटनाहरु हुन सक्ने भन्दै प्रजिअको ध्यानाकर्षण गराइएको हो । संस्थाले कोशी प्रदेशका ६ जिल्लामा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.