• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वडाध्यक्ष कप जुनियर कराँते प्रतियोगिताको उपाधि बडाखाल डोजोको पोल्टामा


  •    संवाददाता/ शनिबार, जेठ २५, २०८२  

  • झापाको मेचीनगर-१२ मा आयोजित दोस्रो वडाध्यक्ष कप जुनियर कराँते प्रतियोगिताको उपाधि बडाखाल डोजोले हात पारेको छ ।

    त्यस्तै प्रतियोगितामा दोस्रो स्थान बासबारी डोजोले प्राप्त गर्दा तेस्रो स्थान बुधबारे डोजोले हासिल गरेको छ ।

    Advertisement

    नेपाल कराँते सहरेडाँगी डोजोको आयोजनामा र मेचीनगर-१२ वडा कार्यालयको सहकार्यमा शनिबार भएको प्रतियोगितामा झापाका विभिन्न डोजोका झन्डै ३ सय खेलाडी सहभागी भएका थिए ।

    Advertisement

    २० केजी तौल समूहदेखि ५० केजी तौल समूहसम्मका विभिन्न उमेर समूहका खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो ।

    प्रतियोगितामा उत्कृष्ट महिला खेलाडी (बेष्ट लेडी) चारआली डोजोकी ओजेसी खनाल घोषित भइन् भने उत्कृष्ट पुरुष खेलाडी (बेष्ट ब्वाइ) बुधबारे डोजोका विलप दाहाल बनेका छन् ।

    नेपाल कराँते सहरेडाँगी डोजोका अध्यक्ष किरण कुमार विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मेचीनगर-१२ का वडाध्यक्ष मधुसूदन निरौला तथा विशिष्ट अतिथि मेचीनगर-१४ का वडाध्यक्ष बाबुलाल सुब्बाले खेलकुदले समाजमा सकारात्मक सोच र समावेशिता ल्याउने उल्लेख गर्दै सहभागी खेलाडीहरूलाई बधाई तथा शुभकामना दिए ।

    डोजोकी उपाध्यक्ष कमला लिम्बूले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रतियोगिता आयोजक समितिका सचिव आइदेव राईले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.