• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड उद्योग वाणिज्य संघको राहत कोषमा कोषाध्यक्ष निरौलाद्वारा पुन: सहयोग


  •    संवाददाता/ मङ्गलबार, जेठ २१, २०८२  

  • बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा यस वर्ष पनि युवा व्यवसायी युवराज निरौलाले आफ्नो जन्मदिनको अवसर पारेर २१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

    गत वर्ष आफ्नै जन्मदिनको अवसरमा ११ हजार एक सय ११ रुपैयाँ कोषमा जम्मा गर्दै कोषको सुरुवात गरेका निरौलाले यो वर्ष पनि कोष बृद्धिका लागि उक्त रकम प्रदान गरेका हुन् ।

    Advertisement

    बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष समेत रहेका उनले संस्थाका अध्यक्ष राजु न्यौपानेलाई रकम प्रदान गरेका थिए । सो अवसरमा निरौलाकी श्रीमती भीमा दुलाल निरौलाको समेत उपस्थिति रहेको थियो ।

    Advertisement

    मोवाइल पार्टस् तथा एशोसेरिजको व्यवसाय सञ्चालन गर्ने निरौला बिर्तामोडका स्थापित व्यवसायी हुन् । उनी मोवाइल एशोसिएसको अध्यक्ष हुन् भने नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडको नगर अध्यक्ष हुन् ।

    जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कोषाध्यक्ष निरौलाले कोषमा एक करोड रुपैयाँ नपुगुन्जेल आफ्नो जन्मदिनको अवसरमा रहेक वर्ष एघारहजार एक सय ११ रुपैयाँ प्रदान गर्दै जाने घोषणा समेत गरे । उनले विपतमा परेका व्यवसायीलाई सहयोग पु¥याउन स्थापना गरेको कोषमा रकम प्रदान गर्न आम व्यवसायीलाई समेत आग्रह गरेका छन् ।

    व्यवसायी सदस्य राहत कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’ सहितको उपस्थितिमा आयोजित कार्यक्रममा कोष वृद्धिका लागि सहयोग पु¥याउने निरौला दम्पत्तीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

    संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा बिर्तामोडका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.