• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड उद्योग वाणिज्य संघको राहत कोषमा हिमेश र प्रकाशद्वारा सहयोग


  •    संवाददाता/ सोमबार, जेठ १३, २०८२  

  • बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’मा रकम जुट्ने क्रम जारी छ ।

    बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको अक्षय कोष स्थापना गर्दै त्यसको व्याजबाट आपत विपतमा परेका व्यवसायीलाई राहत रकम उपलब्ध गराउने गरी कार्यविधि तयार गर्दै कोष वृद्धिका लागि सहयोगको आवहान गरेको थियो ।

    Advertisement

    योसँगै अहिले बिर्तामोडका व्यवसायी सहितका व्यक्तिले आफ्नो जन्मदिनको अवसर पारेर कोषमा सहयोग रकम प्रदान गर्दै आएका छन् । शनिबार बिर्तामोड उद्योग वाणिज्य संघका विशिष्ठ सदस्य निर्मल भट्टराईले ५१ हजार रुपैयाँ प्रदान गरेका थिए ।

    Advertisement

    आइतबार युवा व्यवसायी न्यू कुहिनोर ढुवानीका संचालक हिमेश अधिकारीले २१ हजार १ सय ११ रुपैयाँ र पाथीभरा इम्पलेक्सका सञ्चालक प्रकाश सुवेदीले २१ हजार रुपैयाँ संघका अध्यक्ष राजु न्यौपानेलाई हस्तान्तरण गरेका थिए ।

    बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा आयोजित छुट्टाछुट्टै दुई वटा कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई कदरपत्रद्वारा सम्मान समेत गरिएको थियो ।

    संघका अध्यक्ष राजु न्यौपाने सहित उपाध्यक्षद्वय विशाल थापा, जीवन खड्का लगायतले कोष वृद्धिमा सहयोग पु¥याउने दुई व्यवसायीलाई जन्म दिनको अवसरमा सुस्वास्थ्य र दीर्घयूको कामना गरेका थिए भने कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.