• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सशस्त्र प्रहरी बलले विविध कार्यक्रम गर्दै मनायो स्थापना दिवस


  •    संवाददाता/ शुक्रबार, जेठ १०, २०८२  

  • सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा.झापाले १८ औं स्थापना दिवस मनाएको छ।

    सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको प्रमुख आतिथ्यमा बिहीबार गण परिसरभित्र स्थापना दिवस मनाइएको हो ।

    Advertisement

    उक्त अवसरमा कर्तव्यपालनाको सिलसिलामा दिवंगत भएका स्व.सोमबहादुर तामाङको परिवारलाई विशेष सम्मानसहित ५१ हजार नगद प्रदान गरिएको थियो ।

    Advertisement

    त्यस्तै प्रमुख अतिथि लगायतहरुबाट बैशाख महिनामा उत्कृष्ट हुने मासिक जवान लगायत अन्य क्रियाकलाप तथा खेल विधामा प्रथम हुने कमर्चारीहरुलाई सम्मानका साथै प्रशंसापत्र प्रदान गरिएको थियो ।

    त्यस अवसरमा बोल्दै प्रमुख अतिथि बाहिनीपति न्यौपानेले सशस्त्र प्रहरी बल नेपालले जुनसुकै अवस्थामा आइपरेका कठिनाइ र चुनौतीपूर्ण परिस्थितिमा समेत कुशलतापूवर्क जिम्मेवारी निर्वाह गरेको बताए । सीमा सुरक्षा र अवैध गतिविधि रोकथामका लागि सशस्त्र प्रहरी बल नेपालको विशेष योगदान रहेको उनले बताएका थिए ।

    कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हे.क्वा.झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले “सीमावासीसँग सशस्त्र प्रहरी“ कार्यक्रमको अवधारणाअनुरुप झापा जिल्लास्थित चार स्थानमा खानेपानी व्यवस्थापन, धार्मिक तथा पर्यटकीय स्थलमा सरसफाई तथा सरसफाईजन्य सामग्री वितरण, सीमाबासी लक्षित २० जना स्थानीय युवाहरुलाई सीपमूलक (ईलेक्ट्रिसियन) तालिम सञ्चालन गरेको बताए ।

    उनले सीमा इलाकामा बसोबास गर्ने अति बिपन्न परिवारकी बुवा आमा समेत गुमाएकी गौरीया प्रा.वि.मा अध्ययनरत १० वर्षीया छात्रा रानी ऋषिदेवलाई नेपाल एपिएफ स्कुल सप्तरीमा कक्षा १२ सम्म अध्ययन छात्रावृति प्रदान गरिएको जानकारी दिए ।

    मेचीनगर र गौरीगंजमा गरी दुई स्थानमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको र यस्ता कार्यक्रमहरु अझ प्रभावकारी ढंगबाट गर्दै जाने उनले प्रतिवद्धता व्यक्त गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.