पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलमा १ र डिजेल-मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ ।
Advertisement