• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेल्टा झापाद्वारा स्थानीय तहका शिक्षा प्रमुखसँग अन्तरक्रिया, भित्तेपात्रो सार्वजनिक


  •    संवाददाता/ आइतबार, बैशाख २८, २०८२  

  • नेपाल ईङ्ग्लिस ल्याङ्ग्वेज टिचर्स एसोसियसन (नेल्टा) झापाले स्थानीय तहका शिक्षा शाखा प्रमुखसँग अन्तरक्रिया गरेको छ ।

    नेल्टाले शनिवार बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख र कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुखसँग चुनौती र समाधानका विषयमा अन्तरक्रिया गरेको हो । सोही अवसरमा नेल्टा झापाले २०८२ को भित्तेपात्रो समेत सार्वजनिक गरेको थियो ।

    Advertisement

    नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धमेन्द्र भट्टराईले शिक्षकका लागि नेल्टाले गर्न सक्ने कार्यक्रमहरुको जानकारी गराउँदै स्थानीय तहको साथ र सहयोगको आवश्यकता रहेका बताएका छन् ।

    Advertisement

    नेल्टामा उच्चस्तरीय शिक्षकहरु आवद्ध रहेपनि शिक्षकहरुका धेरै समस्या भएकाले सवै स्थानीय तहहरुले सहजीकरण गर्नुपर्नेमा जोड दिए । नेल्टाका देशभरका ६४ जिल्ला समिति र सातै वटै प्रदेश समिति रहेको समेत भट्टराईले जानकारी दिए ।

    उक्त अन्तरक्रिया कार्यक्रममा झापाका अधिकांश स्थानीय तहका शिक्षा शाखा प्रमुखलाई बोलाइएको भएपनि बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी र कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार ओडारीको मात्र उपस्थिति रहेको थियो । दुबै शिक्षा शाखा प्रमुखले आफुले गर्न सक्नेसम्मको सहयोग गर्ने बताएका छन् ।

    नेल्टा झापाका सह-सचिव संगीता बस्नेतले स्वागत गरेको कार्यक्रमको सहजीकरण नेल्टा झापाका सचिव केशव उप्रेतीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.