• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जन्मदिनमा राहत कोषमा चुडालको सहयोग


  •    संवाददाता/ मङ्गलबार, बैशाख २३, २०८२  

  • टिकटक कलेक्सन, चाइना मार्केट र विरयानी हाउसकी सञ्चालक हुन् सबु चुडाल । समाजमा केही गर्नु पर्छ भन्ने मान्यता राखेकी उनले आफ्नो जन्मदिन फरक तरिकाले मनाइन् । बिर्तामोड उद्योग वाणिज्य संघमा आफ्ना श्रीमान् शिव चुडालसहित आएकी उनले संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा रकम प्रदान गर्दै सबुले मंगलवार आफ्नो जन्मदिन मनाएकी हुन् ।

    बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई २१ हजार एक सय ११ रुपैयाँ बरावरको चेक हस्तान्तरण गर्दै संघले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ नपुगुन्जेल हरेक जन्मोत्सवमा सहयोग गर्ने बताइन् ।

    Advertisement

    सबुका श्रीमान शिवले समेत श्रीमतीको जन्मदिन संघको कार्यालयमा आएर मनाउन पाएको भन्दै खुशी व्यक्त गरे । श्रीमती सबुको जन्मदिन मनाउन आएका शिवले भने संघले राम्रो कामको थालनी गरेको भन्दै प्रशंसा व्यक्त गरे । उनले आफू र परिवाका अन्य सदस्यको समेत जन्मदिन संघको कार्यालयमा आएर मनाउने प्रतिवद्धता जनाएका थिए ।

    Advertisement

    बिर्तामोड उद्योग वाणिज्य संघका सचिव राजकुमार शाहले सञ्चालन गरेको कार्यक्रममा राहत कोषमा रकम प्रदान गर्ने सबु र शिवलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

    उक्त कदरपत्र संघका अध्यक्ष न्यौपानेसहित कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’ले संयुक्त रुपमा प्रदान गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.