• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पाडाजुँगीमा टिपर, कार र मोटरसाइकल ठोक्किँदा चारजना घाइते


  •    संवाददाता/ सोमबार, बैशाख २२, २०८२  

  • झापाको कमल गाउँपालिका वडा नं.५ पाडाजुँगीस्थित पूर्वपश्चिम राजमार्गमा टिपर, कार र मोटरसाइकल एकापसमा ठोक्किँदा चारजना घाइते भएका छन् ।

    आज साँझ अन्दाजी ५ बजे दमकबाट पाडाजुँगीतर्फ आउँदै गरेको ना १ क ७६७६ नम्बरको टिपर र विपरित दिशाबाट जाँदै गरेको को १ च ७९६९ नम्बरको कार र कार पछाडी आउँदै गरेको प्र१-०१-०१६ प ४३९२ नम्बरको मोटरसाइकल कारमा ठक्कर खाई दुर्घटना भएको हो ।

    Advertisement

    दुर्घटनामा कार चालक धरान उपमहानगरपालिका वडा नं.११ बस्ने ६८ वर्षीय जीवनकुमार विश्वकर्मा (छातीमा चोट सामान्य, बोल्न सक्ने मध्यम), कारमा सवार इटहरी उपमहानगरपालिका वडा नं.८ बस्ने ५३ वर्षीय राजु गहतराज (टाउकोमा चोट, दुबै खुट्टा चल्न नसक्ने अबस्थामा, सामान्य बोल्न सक्ने मध्यम),कारमा सवार इटहरी उपमहानगरपालिका वडा नं.८ बस्ने ३१ वर्षीय भिम गहतराज (दाहिने खुट्टा भाँच्चिएको अबस्था, बोल्न सक्ने मध्यम) र मोटरसाइकल कमल गाउँपालिका वडा नं.६ बस्ने १८ वर्षीय सोहत भुजेल (दाहिने खुट्टामा सामान्य चोट, अबस्था सामान्य) रहेका छन् । घाइतेहरुलाई उपचारको लागि निम्स अस्पताल दमक पठाएको प्रहरीले जनाएको छ ।

    Advertisement

    टिपर चालक मोरङ बेलबारी नगरपालिका वडा नं.११ बस्ने ३२ वर्षीय अरुण कटुवाललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.