• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आफ्नो कार्यक्रम आफै गर्न सक्ने भए हल्दिवारीका बालबालिका


  •    संवाददाता/ बुधबार, माघ ०७, २०७७  

  • झापा । हल्दिवारी गाउँपालिका वडा नम्बर १ मा रहेको उज्यालो गोलधाप बालक्लबले आयोजना गरेको बालक्लब संचालन तथा उद्घोषण सम्बन्धि ३ दिवसीय तालिम आज समापन भएको छ ।

    हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्य तथा क्लबका अध्यक्ष राज अधिकारीको सभापतित्वमा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लिङ्देनले बालबालिकालाई सानैदेखि संस्कार सिकाउन जरुरी रहेको बताउनु भयो ।

    Advertisement

    आजका बालक भोलिका देश निर्माण कर्ता भएको भन्दै अध्यक्ष लिङ्देनले बाल मैत्री गाउँपालिका बनाउने अभियानमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो ।

    Advertisement

    त्यस्तै बाल क्लब का संरक्षक तथा वडा अध्यक्ष त्रिलोचन सापकोटाले वडालाई आफ्नो कार्यकालमा बाल मैत्री वडा घोषणा गरेर छोड्ने बताउनु भयो।

    वडाका सबै विद्यालयमा बाल क्लब गठन गरि बाल अधिकारको पक्षमा काम गर्न आफू सधै अगाडि रहने बताउनु भयो ।वडाले पत्राचार गर्दा समेत बाल मैत्री अभियानमा सहभागीता नजनाउने केही निजि विद्यालयले बाल अधिकारको उल्लंघन गरेको सापकोटाले बताउनु भयो ।

    कार्यक्रमलाई उज्यालो गोलधाप बाल क्लबका सल्लाहकार तथा कार्यपालिका सदस्य सरिता नेउपाने ,सिम्रिक साकोसका अध्यक्ष सुभाष भट्टराईले सहकारीको कार्यबिधी परिमार्जन गरेर भएपनी बालबालिकालो क्षेत्रमा लगानी गर्ने र आगामी दिनमा बालक्लबको कार्यक्रममा आवश्यक सहयोग गर्ने प्रतिबद्धता सहित क्लबको सहकारी बचत खाता समेत हस्तान्तरण गर्नुभयो ।

    संचार कर्मी तथा प्रमुख प्रशिक्षक सरोज पौडेल ,जनजागृती माविका शिक्षक झमक तिम्सिना ,क्लब कि संस्थापक अध्यक्ष सुस्मिता पराजुली लगायतले शुभकामना व्यक्त गर्नु भएको थियोे ।

    उज्यालो गोलधाप बाल क्लवका सह-सचिव अनुप साशंकर ,भुमिका कार्कीले तालीमको अनुभव राखेको कार्यक्रममा स्वागत सदस्य नुमा काम्वाङले गर्नु भएको थियो। कार्यक्रमको संचालन उपाध्यक्ष देवेन्द्र अधिकारी तथा सचिव रुविका खनालले गर्नु भएको थियोे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.