• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

माओवादी केन्द्रको मेचीनगर अध्यक्षमा पुन: चिमरिया


  •    संवाददाता/ आइतबार, चैत २३, २०८१  

  • नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगर नगरको दोस्रो नगर अधिवेशनले पुन: राजन चिमरियाको अध्यक्षतामा ५१ सदस्यीय नगरसमिति निर्विरोध चयन गरेको छ ।

    लोकप्रिय छवि बनाएका चिमोरिया दोस्रोपटक पुन: अध्यक्ष पदमा चयन भएका हुन् ।

    Advertisement

    नगरको उपाध्यक्षमा दुईजना महिलासहित चार जनाको नाम निर्विरोध गरेको छ । उपाध्यक्ष पदमा महिला नेतृ लीला सुब्बा राजवंशी, दलित नेतृत्व जगतबहादुर बिश्वकर्मा, गोपिकृष्ण रिजाल र मेनुका घिमिरेलाई निर्विरोध गरेको छ ।

    Advertisement

    त्यसैगरी सचिवमा कृष्णराज सिटौला, सहसचिवमा कोबिलाल मेचे, तिलक थापा र कोषाध्यक्षमा बसन्त राजबंशी निर्विरोध घोषित भएका छन् ।

    नगरको पहिलो बैठकबाट प्रतिनिधि छनोट गर्ने गरी श्याय लामा, इन्दिरा पोख्रेल, पुष्पराज पराजुली, देबेन्द्र ढकाल, गोमा भण्डारी, चन्द्र दास, राम गौतम, विरसकुमार आचार्य, तारा बराल, डिबी मगर, सेकेन्ड धिमाल, कुमादेवी उप्रेती र मानबहादुर गिरी नगर सदस्यमा निर्विरोध चयन भएका छन् ।

    त्यस्तै तिलक थापा, हर्कमाया बस्नेत, शेखरकाजी थापा, विमला आचार्य, सन्तोस प्रसाई, राजु निरौला, चेतराज बस्नेत, विनोदकुमार शिवाकोटी, ज्ञानु घोले, तिर्थकुमारी डांगी, आइतबहादुर बिश्वकर्मा, छबिलाल अधिकारी, नरेन्द्र धिमाल, पदम सुनुवार, रीतादेपी रिजाल, पुरु‌षोतम सिग्देल, गोमादेवी भट्टराई, अपूर्वकुमार डांगी, शुसिल राजवंशी, प्रशान्त लिम्बू, भूल लुक्सम (कात्री), गोमादेवी भट्टराई,श्यामलाल राजवंशी, शैफर रेग्मी, रोजिना विश्वकर्मा, मिलन प्रसाई र पुष्पराज पराजुली सदस्य रहेका छन् ।

    राजन चिमरियाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा कम्युनिष्ट बिचारमा रहेर हालसम्म योगदान पुर्याउँदै आएका एक दर्जन बढीलाई कार्यक्रमका प्रमुख अतिथिले सम्मान गरेका थिए ।

    नवनिर्वाचित नगरका पदाधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सह-ईन्चार्ज अजम्बर काङवाङ राई, केन्द्रीय सदस्य तथा झापा ईन्चार्ज रञ्जित तामाङ, पार्टीको केन्द्रिय सदस्य ज्योति सिंह दर्लामी, जिल्ला अध्यक्ष राजु आचार्य अग्नि, पार्टी प्रदेश सदस्य भुपाल सापकोटा, प्रकाश भण्डारी, माधव अर्याल लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

    चिमरियाले अध्यक्षको प्रतिवेदन वचन गरेको कार्यक्रमको सञ्चालन कृष्णराज सिटौलाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.