• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पत्रकार हत्याको विरोधमा झापासहित देशैभर प्रदर्शन


  •    संवाददाता/ शनिबार, चैत १५, २०८१  

  • पत्रकार हत्या र सञ्चार गृहमा भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघले झापासहित देशैभरी विरोध प्रदर्शन गरेको छ ।

    शुक्रवार काठमाडौँमा राजावादीहरुले गरेको आन्दोलनका क्रममा हत्या गरिएका फोटो पत्रकार सुरेश रजकको हत्यारा र सञ्चारगृहमा आक्रमण गर्नेलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै महासंघले देशैभरी विरोध गरेको हो ।

    Advertisement

    विरोध प्रर्दशनकै क्रममा नेपाल पत्रकार महासंघ झापा शाखाले पनि झापाको बिर्तामोडमा विरोध प्रदर्शन गरेको छ ।

    Advertisement

    बिर्तामोडमा भेला भएका झापाभरका पत्रकारहरुले प्रेस स्वतन्त्रको सम्मान गर, पत्रकार हत्या र सञ्चार गृह आक्रमण गर्ने लागि कडा कारवाही गर, प्रेस स्वतन्त्रता जिन्दावाद, पत्रकारको हत्यारालाई कारवाही गर, पत्रकारमाथिको आक्रमण बन्द गरलगायतका प्याले कार्डसहित नारा जुलुस गर्दै र्याली गरेका छन् ।

    पत्रकारहरुको बिर्तामोडस्थित हनुमान सेन्ट्रलबाट शुरु भएको र्याली पश्चिम वान स्टप महल, इलाका प्रहरी कार्यालय जाने बाटो हुँदै मुक्ति चोकमा आएर कोषसभामा परिणत भएको थियो ।

    उक्त कोणसभालाई सम्बोधन गर्दै महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी चैत १७ गते पत्रकारले विरोध स्वरुप कालोपट्टी बाँधेर कार्य गर्ने र चैत १८ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने जानकारी दिए ।

    हत्या गरिएका पत्रकार रजकले न्याय नपाउन्जेल र सञ्चारगृह आक्रमण गर्नेलाई कारवाही नभएसम्म महासंघले चरणवद्ध आन्दोलन गर्ने अध्यक्ष गिरीले बताए । मानव अधिकार सञ्जाल झापाले पनि महासंघ झापाले गरेको विरोध प्रदर्शनमा ऐक्यवद्धता समेत जनाएको छ ।

    कोषसभामा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाँई, मोहनकाजी न्यौपाने, गणेश पोखरेल, तारामणि सापकोटालगायले आ-आफ्नो धारणा राखेको कार्यक्रमको सञ्चालन महासंघ झापाका सचिव प्रदीप परियारले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.