त्रिवि, विश्वविद्यालय क्याम्पसमा स्ववियु चुनावको माग गर्दै स्वतन्त्र उम्मेदवारहरूको समूहले धर्ना दिएका छन् ।
प्रिन्सिपल कार्यालयमा नेविसंघको असन्तुष्ट पक्षले ताला लगाएकाले चुनावको सुनिश्चतताको माग गर्दै स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काको समूले धर्ना दिएको हो ।
स्ववियु निर्वाचन रोक्ने चलखेल भइरहेकाले स्ववियु संस्था बचाउन माग गर्दै स्वतन्त्र उम्मेदवारको समूहले धर्ना दिएको हो ।
Advertisement
भयरहित वातवरणमा चुनाव गराउन स्वतन्त्र उम्मेदवारहरूले माग गरेका छन् । विश्वविद्यालय क्याम्पसमा ८ गतेका लागि चुनावको मिति तोकिएको छ ।







