• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

स्ववियु निर्वाचन: त्रिदेवमा त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ?


  •    संवाददाता/ शनिबार, चैत ०१, २०८१  

  • स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिबार राति १२ बजे मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न नपाइने हुँदा आज अन्तिम दिन विद्यार्थी संगठन प्रचारप्रसारमा व्यस्त बनेका छन् ।

    यसैबीच झापाको मेचीनगर-१३ चारआलीमा अवस्थित त्रिदेव बहुमुखी क्याम्पसमा विभिन्न संगठनका विद्यार्थी भोट माग्न जोडतोडका साथ लागि परेका छन् ।

    Advertisement

    क्याम्पसमा नेपाली काङ्ग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन् भने राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले साझा विद्यार्थी प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।

    Advertisement

    त्रिदेवमा मुख्य तीन पदका लागि ९ जनाको उम्मेदवारी परेको छ भने सदस्य पदमा साझा विद्यार्थी प्यानलबाट उम्मेदवारी नपरेको निर्वाचन अधिकृत तेजप्रसाद खनालले जानकारी दिए ।

    त्रिदेवमा अध्यक्ष पदका आगि अनेरास्ववियुबाट इश्वर रिजाल, नेविसंघबाट मनिराम विश्वकर्मा (मनिष) र साझा विद्यार्थी प्यानलबाट प्रज्वल भट्टराईको उम्मेदवारी परेको छ ।

    त्यस्तै सचिवमा अनेरास्ववियुबाट दावा तामाङ, नेविसंघबाट सुजल अर्याल र साझा विद्यार्थी प्यानलबाट रोहन खतिवडाको उम्मेदवारी परेको छ ।

    त्यसैगरी कोषाध्यक्षमा अनेरास्ववियुबाट विश्वास आचार्य, नेविसंघबाट सुनिल गौतम र साझा विद्यार्थी प्यानलबाट चेतन कठेतको उम्मेदवारी परेको निर्वाचन अधिकृत खनालले बताए ।

    त्यस्तै सदस्य पदमा अनेरास्ववियुबाट विजय श्रेष्ठ, करुणा पोखरेल, सोनिका श्रेष्ठ, जनक अधिकारी र विनिता कटुवालको उम्मेदवारी परेको छ भने नेविसंघबाट सदस्यमा पुजा भण्डारी, बिमल कार्की, तुलसादेवी चम्लागाई (अनु), मनोज कार्की र सन्देश गौतमको उम्मेदवारी परेको छ ।

    यसैबीच क्याम्पसमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र मतपत्र छपाईको काम धमाधम भइरहेको निर्वाचन अधिकृत तेजप्रसाद खनालले बताएका छन् ।

    उनका अनुसार क्याम्पसमा मतदाताको संख्या ६८१ रहेको छ । क्याम्पसमा अहिलेसम्म सबै विद्यार्थी संगठनहरु स्वार्धमा वातावरण निर्वाचनमा होमिएको खनालले बताए ।

    त्रिवि अन्तर्गतका सबै क्याम्पसमा एकैदिन चैत ५ गते निर्वाचन हुँदैछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.