• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा गाउँपालिकाद्वारा किसानलाई सिंचाइ मोटर र स्प्रे ट्याङ्की वितरण


  •    संवाददाता/ आइतबार, माघ २७, २०८१  

  • झापाको झापा गाउँपालिकाले किसानलाई सिंचाइ मोटर र स्प्रे ट्याङ्की वितरण गरेको छ ।

    पालिकाको कृषिमा विनियोजन बजेट मार्फत ५०-५० साझेदारी कार्यक्रम अन्तरगत १७६ मोटर र ३३८ स्प्रे ट्याङ्की पालिकामा एक कार्यक्रमको आयोजना गरेर वितरण गरिएको हो ।

    Advertisement

    पालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षता एवं कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यता रहेको थियोे ।

    Advertisement

    झापा गाउँपालिकाले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले कृषि परियोजनको लागि विधुत महसुलमा ८० प्रतिशत र झापा बासीलाई ५० प्रतिशत विधुत महसुस समेत तिरी दिदै आएको कार्यवाहक अध्यक्ष थपलियाले बताइन् ।

    कृषि उत्पादन बढाउनको लागि प्रत्येक वडाका कृषकको खेतवारीमै बिजुली पुर्याउने कार्यक्रम समेत सञ्चालित रहेको बताउदै यस आर्थिक वर्षमा समेत १ करोड रुपैयाँको बिजुलीको पोल र ६५ लाखको बिजुली तार खरिद गरिएको बताउदै झापा गाउँपालिकाका निर्वाचित अध्यक्ष जयनारायण शाहले अगाडि बढाएको सबै कार्यक्रमहरुलाई निरंतरता दिदै अगाडि बढेको समेत कार्यवाहक अध्यक्ष थपलियाले जिकिर गरेकी थिइन् ।

    स्थानीय तहको समग्र विकासको लागी जनप्रतिनिधिहरुले अगाडि सारेको महत्त्वपूर्ण कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिलाले जानकारी दिए ।

    झापा गाउँपालिका मकै खेतीको ‘मकै जोन’ क्षेत्र भएकोले यहाँका किसानलाई पालिकाले २०७४ देखीनै प्राथमिकतामा राखेर सहयोग पुर्याउदै आएको समेत प्रमुख प्रशासकीय अधिकृत थपलियाले बताए ।

    थपलियाका अनुसार टेन्डर मार्फत ४९ लाख ६ सय ७९ रुपैयाँ बराबरको मोटर र स्प्रे ट्याङ्की गरिद गरिएको हो । किलस्कर कम्पनीको २ हर्ष पावर को बिधुतिय मोटरको लागी किसानले ११ हजार ८० रुपैयाँ व्यहोर्नुपर्ने हुन्छ भने पालिकाले त्यति नै रकम व्यहोर्ने छ । त्यस्तै स्प्रे ट्याङ्कीमा समेत पालिकाले साझेदारी कार्यक्रम अनुसार १५ सय ८५ रुपैयाँ व्यहोर्ने गरि काम गरिएको थपलियाले बताएका छन् ।

    उक्त कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष राजकुमार यादव, ७ का वडाध्यक्ष शखीचन्द्र ठाकुर, निवर्तमान कृषि शाखा प्रमुख जगत नारायण मण्डल, कृषक एवं शिक्षा समिति सदस्य शुन्दरलाल गणेश, कृषक तविजो मिया, कुमार मैनाली लगायतले आ-आफ्नो प्रतिक्रियासहित मन्तव्य राखेका थिए ।

    उक्त कार्यक्रममा कृषि शाखा पाचौं कर्मचारी समिक्षा उप्रेतीले स्वागतसहित औचित्य माथी प्रष्ट पारेको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख युवराज कोइरालाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.