• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लंकाशनी समृद्धि बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न


  •    संवाददाता/ मङ्गलबार, माघ ०१, २०८१  

  • मेचीनगर-१० मा रहेको लंकाशनी समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

    संस्थाका अध्यक्ष रोश्नी खनालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर उपप्रमुख मिना पोखरेल उप्रेती रहेकी थिइन् ।

    Advertisement

    २०७० सालमा २५ जना महिलाहरूले एक-एक हजार रूपैयाँ संकलन गरेर २५ हजार शेयर पूँजीबाट सञ्चालनमा आएको संस्थाले ११ वर्षको दौरानमा पाँचसय दुईजना शेयर सदस्य पुगेको छ भने २२ लाख ३३ हजार चार सय ६० रूपैयाँ शेयर पूँजी पुगेको छ ।

    Advertisement

    उक्त अवसरमा वर्षाेउत्कृष्ट बजार प्रतिनिधि कर्मचारी पूर्णमाया पराजुली, असल ऋणी महिलातर्फ बुधुनी उराँव र पुरूषतर्फ सञ्जय राजवंशी, उत्कृष्ट बाल बचतकर्ता विशाल राजवंशी, सुप्रिया लिम्बु, उत्कृष्ट ज्येष्ठ बचतकर्ता अमुल्य राजवंशी, धामो राजवंशी, उपसमितिका संयोजक र सदस्यमध्ये सानोकुमार लिम्बु र नारायण कडेल लेखा समिति संयोजक सुनिता कोइराला र ऋण समिति संयोजक बाबुलाल राजवंशीलाई सम्मान गरिएको थियो ।

    साधारण सभाको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर उपप्रमुख पोखरेलले संस्थाका हरेक सदस्य सहकारीको मालिक हुने भएकाले सबै जिम्मेवारी सञ्चालक समितिलाई मात्र छाड्न नहुने बताएकी छन् ।

    नगरभित्र रहेका केही सहकारी संस्था संकटमा परेको भन्दै उनले हरेक सञ्चालक सदस्यहरूले सहकारीका मूल्य, मान्यता र सिद्धान्त भुल्न नहुने सुझाव दिएकी हुन् ।

    उद्घाटन सत्रमा मेचीनगर नगरपालिका-१० का वडाध्यक्ष नारायण खनाल, जिल्ला बचत तथा ऋण सहकारी संस्था झापाका उपाध्यक्ष विशेश्वरप्रसाद भट्टराई, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखा प्रमुख प्रेमकुमार श्रेष्ठ, संस्थाका पूर्व अध्यक्ष रूपा पौडेल लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

    उपाध्यक्ष उमेश डाँगीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विशाल कार्कीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.