• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा गोल्डकपको अध्यक्षमा कार्की र गिरीको उम्मेद्वारी


  •    संवाददाता/ सोमबार, पुष २९, २०८१  

  • झापा गोल्डकपको अध्यक्षमा दुई जनाको उम्मेद्वारी परेको छ ।

    अध्यक्ष पदका लागि केदार गिरी र बलराम कार्कीको उम्मेद्वारी परेको हो । गिरी झापा गोल्डकपका कोषाध्यक्ष र कार्की बरिष्ठ उपाध्यक्ष हुन् ।

    Advertisement

    त्यसैगरी वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा दुईजना निर्विरोध भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको प्रथम नामावलीमा दुईजना निर्विरोध भएका हुन् ।

    Advertisement

    निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की (पर्वत) निर्विरोध भएका छन् । पौडेल यसअघि स्थापनाकालदेखि सचिव थिए भने कार्की संस्थापक सदस्य थिए ।

    आज बिर्तामोडस्थित अतिथि सदनमा भइरहेको निर्वाचन प्रक्रियामा गोल्डकपका सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् । पदाधिकारीमा दुई पदबाहेक अन्य पदहरुमा दुई-दुई जनाको उम्मेदवारी परेको छ ।

    त्यसैगरी आठ जना सदस्यका लागि १६ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै सचिवमा बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रकाश शिवाकोटी र गोल्डकपका सदस्य बुद्ध तामाङले उम्मेदवारी दिएका छन् ।

    त्यसैगरी सहसचिवमा वर्तमान कार्यसमिति सदस्य यादव पोखरेल र विष्णु सिग्देल तथा कोषाध्यक्षमा वर्तमान कार्यसमिति सदस्य चन्द्रमणि कट्टेल र बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष युवराज निरौलाले उम्मेदवारी दिएका छन् । झापा गोल्डकपको अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.