• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विद्यार्थीले भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने


  •    संवाददाता/ बिहिबार, पुष ११, २०८१  

  • आउने शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने भएका छन् ।

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विद्यार्थीलाई भर्ना भएकै दिन पुस्तक हातमा उपलब्ध गराउने योजनाका साथ पाठ्यपुस्तक छपाइको गतिलाई तीव्रता दिएको छ ।

    Advertisement

    लामो प्रयासपछि पछिल्ला केही वर्षदेखि केन्द्रले विद्यार्थीलाई शैक्षिक सत्र सुरु हुनेबित्तिकै पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ । विद्यालय तहका लागि आवश्यक पर्ने पुस्तक छपाइको काम सरकारी स्वामित्वको उक्त केन्द्रले गर्दै आएको छ तर शैक्षिक सत्र सुरु हुने बेलासम्म जनक शिक्षाबाट मात्रै छाप्दा विद्यालयमा आवश्यकता अनुसारको पुस्तक उपलब्ध गराउन नसक्ने अवस्था आएमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी प्रकाशन गृहको पनि सहयोग लिने गरेको छ ।

    Advertisement

    यस वर्ष जनक शिक्षाले विद्यालय तहका विद्यार्थीका लागि कुल एक करोड ८० लाख थान पुस्तक छाप्नुपर्ने हुन्छ । त्यसमध्ये एक करोड २० लाख थान पुस्तक छापिसकेको केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जानकारी दिए  ।

    उनका अनुसार अब करिब ५५ लाख थान पुस्तक मात्रै छाप्न बाँकी छ । बाँकी पुस्तक छपाइको काम पनि धमाधम भइरहेको छ । अहिले जनक शिक्षाभित्र छपाइ, बाइन्डिङ, कटिङ, स्टिचिङसमेत गरेर दुई दर्जन मेसिन सञ्चालनमा छन् । बिहानदेखि बेलुकासम्म पुस्तक छपाइको काम भइरहेको छ । पुस महिनाको उत्पादन तथ्याङ्क हेरेर आवश्यकता प¥यो भने माघ महिनामा रातको समयमा पनि पुस्तक छपाइको काम गर्ने योजना बनाएको झाले बताए  ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.