काठमाण्डाै ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी विस्तार गरेको पत्र निर्वाचन आयोगमा बुझाएको छ ।
ओली समूहले मङ्गलबार मात्रै बालुवाटारमा भेला गरेर केन्द्रीय कमिटीका सदस्य थपको निर्णय गरेको छ । तर निर्वाचन आयोगमा भने सोमबारको मिति राखेर पत्र गएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
Advertisement







