• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

काँकरभिट्टामा प्रथम इण्डो नेपाल तेक्वान्दो च्याम्पियनसिप हुने


  •    संवाददाता/ शुक्रबार, पुष ०५, २०८१  

  • झापाको मेचीनगरमा ‘प्रथम इण्डो नेपाल अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप-२०२५’ हुने भएको छ ।

    काँकरभिट्टा तेक्वान्दो डोझाङ्गको आयोजनामा यही माघ १२ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।

    Advertisement

    खेलाडी उत्पादन गर्नुका साथै नेपाल भारतको सम्बन्ध खेलकुद क्षेत्रमा पनि सुमधुर बनाउने लक्ष्यका साथ नेपालको सिमावर्ती शहरमा पहिलो पटक अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप गर्न लागिएको बिहिबार काँकरभिट्टामा पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको छ ।

    Advertisement

    माघ १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्लाबाट खेलाडी सहभागि हुने छन् । त्यस्तै छिमेकी मुलुक भारतको विभिन्न जिल्लाबाट समेत १५० बढी खेलाडीको सहभागिता हुने अनुमान गरिएको प्रतियोगिताका संयोजक विशाल गिरीले जानकारी दिए ।

    उक्त प्रतियोगितामा विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ । महिला र पुरुषको छुट्टा-छुट्टै पुम्से र क्यारोगी (फाइट) विधामा प्रतियोगिता हुने आयोजक काँकरभिट्टा तेक्वान्दो डोझाङ्गका अध्यक्ष विजय न्यौपानेले जानकारी दिए ।

    उनका अनुसार प्रतियोगितामा विजेता खेलाडीले नगदसहित ट्रफी, मेडल एवम् प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.