• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पत्रकार महासंघ झापाको अध्यक्षमा गिरी पुन: निर्वाचित


  •    संवाददाता/ शनिबार, मङि्सर २९, २०८१  

  • नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुन: निर्वाचित भएका छन् ।

    अन्तिम मत परिणाम अनुसार गिरी १३१ मतका साथ विजयी भएको निर्वाचन अधिकृत शिरो सान्दाइले जानकारी दिए ।

    Advertisement

    अध्यक्षका प्रतिस्पर्धीहरु डिकेश लामा र राजेन्द्र गौतमले समान ३४ र टीकाराम नेतीले ४ मत मात्र प्राप्त गरेका छन् ।

    Advertisement

    यस्तै उपाध्यक्षमा सुब्रत न्यौपानेले १२२ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी गणेशमान मुखियाले ८१ मत मात्र प्राप्त गरेका हुन् ।

    सचिव पदमा प्रदीप परियार र राजु पाठकले मत बराबरी पाएका छन् । उनीहरुले समान ९९-९९ मत ल्याएका छन् भने खुला सहसचिवमा रमेश तिवारी र दलित सदस्यमा मनकुमार गदाल यसैअघि नै सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

    त्यसैगरी समावेशी सहसचिवमा तिलक योञ्जन तामाङ १११ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी चिरञ्जीवी घिमिरेले ८३ मत मात्र प्राप्त गरेका हुन् ।

    त्यस्तै कोषाध्यक्ष पदमा मुक्ति पौडेल ९९ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धीहरु पुष्प खड्काले ५४ र शम्भुजित दाहालले ४६ मत मात्र प्राप्त गरेका छन् ।

    यसैगरी कार्यसमितिको महिला सदस्य पदमा भूमिका सुब्बा ११२, मधेशीबाट सन्तोष शर्मा १००, आदिवासी जनजातिबाट सदस्य इन्द्रकुमार राई ११०, खुला सदस्यमा अस्मिता साँखी १४८, इशा प्रधान १३५, स्वस्तिका आचार्य १३३, विनोद पाण्डे १३३, सुदीप अधिकारी १२६, द्रोण अधिकारी १२८, दिपेश राजवंशी ११७, देवेन्द्र प्रसाईं ९५ र भूमिराज पराजुली ९४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत सान्दाईले बताए ।

    पत्रकार महासंघ झापा शाखाको २० जना कार्यसमितिका लागि ३६ जनाले उम्मेदवारी दिएका थिए । महासंघका कुल २२० जना सदस्य मध्ये २०५ जनाले मतदान गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.