देउसी भैलो खेल्दै आयौं बोलको तिहार गीतले सर्वत्र चर्चा पाएको छ ।
डा.कुमार सुवेदीको लय रहेको गीतमा संगीत विकास चौधरी र स्वर अविजित अधिकारी, प्रिया श्रेष्ठ, उदास शंकर, रक्षा तिम्सिना, सिता बस्नेत र डा.कुमार सुवेदीको रहेको छ ।
सविन लिम्बूले एरेन्ज गरेको म्युजिक भिडियोमा पितमकुमार धमला र सविना श्रेष्ठकमे अभिनय रहेको छ ।
Advertisement
पितमकुमार धमलाको निर्देशनमा बनेको गीतलाई सुवास लिम्बूले सम्पादन गरेका हुन् ।
उक्त म्युजिक भिडियो कुमार सुवेदीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
https://youtu.be/KezAGIR1mTo?si=HUtzFD6_4OPevmNp







