• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पोलियो दिवसमा सचेतनामूलक प्रभातफेरी


  •    संवाददाता/ बिहिबार, कार्तिक ०८, २०८१  

  • सचेतनामूलक प्रभातफेरी निकालेर बिर्तामोडमा विश्व पोलियो दिवस मनाइएको छ ।

    इलामसहित झापाका विभिन्न सात वटा रोटरी क्लबहरुले संयुक्तरुपमा कार्यक्रम आयोजना गरेको रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष डाक्टर आनन्दराज खनालले जानकारी दिए । ‘किप नेपाल पोलियो फ्री’ भन्ने मुल नारासहित विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लवहरुले बिर्तामोडमा संयुक्त सचेतनामूलक प्रभातफेरी निकालेका हुन् ।

    Advertisement

    प्रभातफेरीमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ अन्तर्गतका रोटरी क्लब अफ काँकरभिट्टा, रोटरी क्लव अफ भद्रपुर,रोटरी क्लव अफ विर्तामोड, रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, रोटरी क्लव अफ दमक, रोटरी क्लव अफ मेचीनगर र रोटरी क्लव अफ इलामसहित सातवटा क्लबका सदस्यहरुको सहभागिता रहेको रोटरी क्लब अफ काँकरभिट्टाका निवर्तमान अध्यक्ष इञ्जिनियर रुद्र मैनालीले जानकारी दिए ।

    Advertisement

    बिर्तामोडस्थित मुक्तिचोक परिसरबाट ’बाईबाई पोलियो, शान्त बसौं र पोलियोको शिकार नबनौं,पोलियोको अन्त्य गरौं, ‘किप नेपाल पोलियो फ्रि’ ‘विश्व पोलियो दिवस सफल पारौँ’लगायतका नारा लेखिएका प्लेकार्ड र व्यानरसहित विभिन्न सचेतनामुलक नारा लेखिएका र रोटरीको लोगो अंकित टिसर्ट र क्याप लगाएर निस्केका सहभागीहरुले शनिश्चरे रोड, हिकोला रोड, काँकरभिट्टा रोड, भद्रपुर रोडसहित विर्तामोड बजारको मुख्य भागको परिक्रमा गरेका थिए ।

    बजार परिक्रमापछि सोही स्थानमा आएर र्याली संक्षिप्त सभामा परिणत भएको थियो । रोटरी क्लबका एजी कुमारमणि पोखरेलले संक्षिप्त सभालाई सम्बोधन गर्दै रोटरीले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

    उक्त अवसरमा एजी सुजन प्रधान, विनोद बस्नेतसहित रोटरी र रोट्रयाक्ट क्लबहरूका सदस्यहरुको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.