• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा एआईसम्बन्धी कार्यशाला


  •    संवाददाता/ शुक्रबार, असोज ११, २०८१  

  • त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा एकदिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी जानकारी गराउने उद्देश्यसाथ कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।

    केन्द्रीय पत्रकारिता विभाग, बिजनेस पत्रिका तथा क्याटालिष्ट संस्थाको संयुक्त सहकार्यमा भएको ‘बज एण्ड बट्स: पिआर इन दि एज अफ एआई’ कार्यक्रममा श्रीलङ्काबाट आएका विज्ञ चन्ना फर्नान्डोपुलेले एआईका बारेमा सहजीकरण थिए । उनले एआईसम्बन्धी जानकारी गराउँदै त्यसको प्रयोग र फाइदा र बेफाइदा बारेमा चर्चा गरेका हुन् ।

    Advertisement

    उक्त कार्यशाला गोष्ठीमा वरिष्ठ पत्रकार कुबेर चालिसे, विनोद भट्टराई, सानिया शाह र चन्नाले प्यानल छलफल चलाएका थिए । ‘प्यानल डिस्कसन’ मा नेपाल र श्रीलङ्काको अहिलेको पत्रकारिता प्रवृत्ति बारेमा आ-आफना धारणा राखेका थिए ।

    Advertisement

    गोष्ठीको उद्घाटन गर्दै मानविकी तथा सामाजिकशास्त्र संकायका निमित्त डिन प्रा.डा.दुविनन्द ढकालले पाठ्यक्रम परिमार्जनमा यस्ता कार्यक्रमले सघाउने विश्वास व्यक्त गरेका छन् ।

    पत्रकारिता केन्द्रीय विभागका प्रमुख डा.कुन्दन अर्यालले अन्तरक्रिया कार्यक्रमले पत्रकारिताका विषयका विद्यार्थीहरु लाभान्वित भएको र विभागको कोर्स अफ स्टडी परिमार्जनमा पनि यसले सहयोग पुगेको धारणा राखेका थिए ।

    कार्यक्रममा पत्रकारिता विभागका दर्शनाचार्य, स्नातकोत्तर तहका विद्यार्थी तथा सेन्ट जेभियर्स कलेजका विद्यार्थी र मिडिया पेशाकर्मीसहित ६० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.