• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

युक्रेनबाट विस्थापित बालबालिकालाई पोल्यान्डका विद्यालयमा भर्ना गरिने


  •    संवाददाता/ बुधबार, भदौ १२, २०८१  

  • स्वदेश फर्कने आशामा यसअघि पोल्यान्डको शैक्षिक कक्षाहरूमा सामेल नभएका युक्रेनी बालबालिकाहरूलाई अर्को हप्तादेखि पोल्यान्डका विद्यालयमा भर्ना गरिने भएको छ ।

    नयाँ भर्ना हुने विद्यार्थीहरूमा कतिपय दुई वर्षदेखि विद्यालय गएका छैनन् । कतिपयले पहिलो पटक विद्यालय भर्ना हुन लागेका हुन् ।

    Advertisement

    पोल्यान्डमा शरणार्थी परिवारका लागि शिक्षा अनिवार्य गरिएको नयाँ कानून लागू हुने भएपछि यसअघि विद्यालय नगई बसेका झन्डै ८० हजार जना विद्यार्थी भर्ना हुने अपेक्षा गरेको पोल्यान्डका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

    Advertisement

    सन् २०२२ मा रुसी आक्रमणको शुरुआतमै युक्रेन छोडेकी १२ वर्षीया नादियाकी आमा मेरिना रूडले पोल्यान्डमा विद्यालयहरूमा युक्रेनी उच्चरण सुनेर हाँस्ने भएकाले छोरीलाई विद्यालय पठाउन नसकेको बताएको एएफपीले जनाएको छ ।

    सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण शुरू गरेको केही हप्तापछि पोल्यान्डले शरणार्थीहरूलाई आश्रय दिन आफ्नो सीमा खुला गरेको थियो । अहिले झन्डै एक लाख ३४ हजार जना बालबालिका पोल्यान्डमा विद्यालयमा पढ्ने र झन्डै ८० हजार जना विद्यालयबाहिर रहेका पोल्यान्डको अनुमान छ । धेरै युक्रेनीहरू घर फर्कने आशामा रहेका पनि एएफपीको खबरमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    बिर्तामोडमा किताव मेला आयोजना हुने
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.